प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन देउवा सहमत

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्य दलहरुसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको हो । बैठकमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह लगायतका…