काठमाण्डु - नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको छ । सोमबार बसेको माधव समुहका नेताहरुको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघिसारेका थिए । अध्यक्ष ओलीको प्रस्तावको हरेक बुँदाको…