काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेता निवास कोटेश्वरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले २०७५ जेठ २ को अवस्थामा फर्किन आफू तयार रहेको भन्दै आइतबार ६ बुँदे प्रस्ताव…