काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सत्ता समीकरणबारे छलफल नै नगरी सकिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सत्ता समीकरणबारे छलफल नभएको नेता मिनेन्द्र रिजालले जानकारी दिए । ‘सरकारको विषयमा कुरै भएन । क्रियाशील सदस्यताको नामावली इन्ट्री गर्ने मिति परिवर्तनलगायत पार्टीको आन्तरिक विषयमा छलफल भयो’, उनले भने । बैठकमा सहभागी एक…