काठमाण्ण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन दुवै पक्ष लचिलो हुनुपर्ने बताएका छन् । बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति पार्क चम्पादेवीमा भएको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँदै एमालेलाई जनताको पार्टी बनाउनुपर्ने बताएका छन् । उनले अध्यक्ष ओली सुध्रिए…