गलकोट – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’ सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन् । नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने बताएकी हुन् । ‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र…