‘कर्णालीमा राजनीति ! राजनीतिमा विधि नमान्नेलाई गतिलो सबक’

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिमा बिधि नमान्नेलाई कर्णाली प्रदेशको राजनीति एक सबक भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता शर्माले राजनीतिमा बिधि नमान्नेलाई एक सबक मात्र नभई राष्ट्रिय राजनैतिक संकट समाधानको लागि मार्गदर्शन भएको समेत बताएका छन् । कर्णाली प्रदेशको राजनीति सन्दर्भमा उनले लेखेका छन्, ‘कर्णालीमा राजनीति ! राजनीतिमा बिधि…