प्रधानमन्त्रीमाथि प्रचण्डको आरोपः सरकारका प्रमुखले नै देशलाई बन्धकी राखे

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वकर्ताबाटै राष्ट्रहितविपरितका कार्यहरु भइरहेको आरोप लगाएका छन् । शुक्रबार वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै भइरहेका राष्ट्रहितविपरीतका गतिविधिहरू नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको बताएका छन् । उनले सरकारका प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै…