काठमाण्डु – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलले विशेष अधिवेशन बोलाउन माग गरेका छन् । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेश सभामा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली (पोख्रेल)ले विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । ‘विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसँग प्रस्ताव लैजान्छौं’, उनले भने । प्रदेश प्रमुखले…