प्रधानमन्त्रीले राजीनामा नदिए तत्काल हटाउने वर्षमानको चेतावनी

रोल्पा – माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । रोल्पाको सुलिचौर पुगेर नेता पुनले प्रधानमन्त्री ओलीमा अलिकती पनि नैतिकता छ भने तत्काल राजीनामा दिन सुझाव दिए । ‘मैले जनतामा जाने संकल्प गरे । मेरो लाईन त्यो थियो तर फेल भयो, जनताले रोक्यो, सर्वोच्च अदालतले रोक्यो,प्रतिनिधिसभाको…