प्रधानमन्त्री भेट्न बालुवाटार पुगे महन्थ र राजेन्द्र महतो, सत्ता सहकार्यबारे छलफल

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । सोमबार बिहान अध्यक्ष ठाकुर र नेता महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका हुन् । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न उनीहरु बालुवाटार पुगेको स्रोतले जानकारी दियो । ८ वटा मन्त्रालयसहित जसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री…