काठमाण्डु – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका साना १४ पार्टीको संयुक्त मोर्चाबन्दी गरेका छन् । मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ । मोर्चाले प्रधानमन्त्री…