गणतन्त्रले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बलियो गरी बाँध्नेको छ : कर्णाली प्रदेश प्रमुख

सुर्खेत - कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गरेका छन् । सन्देशमा प्रदेश प्रमुख कलौनीले भनेका छन्, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण…