भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्नेमाथि कारबाही हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेमाथि कडा कारबाही गर्ने बताएका छन् । बिहीबार राती उपचारमा खटिएका डाक्टर र नर्समाथि कुटपिट गर्ने समूहमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् । कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने गरी भएको घटनामा संलग्नहरुमाथि हदैसम्मको कारबाही हुने उनले बताए । नेपालगन्जस्थित भेरी अस्पतालका नर्समाथि…