सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रियामा एमाले

काठमाण्डु – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले सरकारमा सहभागी तीन जना मन्त्रीलाई फिर्ता भएर नयाँ सरकार गठनमा सहभागी हुन निर्देशन दिएका छन् । उनले जेठ १० गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार सरकारबाट फिर्ता हुन तीन जना मन्त्रीलाई निर्देशन…