काठमाण्डु – संसदबाट विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई सबै दललाई मिलाएर सरकार बनाउनुपर्ने दबाब छ । आफ्नै पार्टीभित्र पनि इतर समूहले उपप्रधानमन्त्री मागेको छ भने गठबन्धनका सबै दललाई मिलाएर लैजानुपर्ने छ । नेकपा एमालेको माधव नेपाल पक्षलाई पनि सरकारमा समेट्नुपर्ने देउवालाई दबाव…