मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने कांग्रेस र नेपाल समूहको निर्णय

काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । भट्टलाई मत नदिन नेकपा एमाले सुदूरपश्चिम प्रदेशले निर्देशन दिएपनि संसदीय दलको बैठकले पक्षमा मतदान गर्न गर्ने निर्णय गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् । उनकाअनुसार केन्द्रको…