साझा र विवेकशीलबीच एकिकरणः रवीन्द्र मिश्र अध्यक्ष, मिलन पाण्डे संयोजक

काठमाण्डु – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले एकताका अन्य विषयमा टुंगो लागिसकेको छ भने नेतृत्वका विषयमा औपचारिक सहमति हुन बाँकी छ । स्रोतकाअनुसार रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुनेछन् । तर, दुवै जना कार्यकारीको भूमिकामा हुने विवेकशीलका…