गुट उपगुट बनाएर पार्टी विवादमा घिउ नथपौंः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा सामाजिक सन्जालहरु नरङ्ग्याउन सुझाव दिएका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पार्टीमा देखिएको विवाद बैठकको माध्यमबाट समाधान हुने भन्दै उनले पार्टी विवादमा घिउ नथप्न आग्रह गरेका छन् । मन्त्री…