प्रधानमन्त्री ओलीको मोदीलाई सन्देशः सीमा समस्या वार्ताबाट समाधान गरौँ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन् । आफूसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश…