काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको आज उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन् । मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ । रानीपोखरी उद्घाटन कार्यक्रममा प्रधानमन्त्री…