काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीबाट सरकार पन्छिएको आरोप लगाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले महामारीमा निशुल्क नागरिक उपचार नगर्ने भए उपचार किन चाहियो सरकार ? भन्दै प्रश्न गरेका छन् । ‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ? प्रधानमन्त्रीज्यू संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् । कोरोना…