काठमाण्डु – तीन जना नवनियुक्त मन्त्रीको सपथ बिहीबार बिहान हुने भएको छ । बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्रीलाई नियुक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान साढे ११ बजे शीतलनिवासमा सपथग्रहण कार्यक्रम रहेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल पुर्नगठन गरेका थिए । प्रधानमन्त्रीले अर्थमा…