काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघि वार्ता सुरु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बैठकमा पार्टी एकतालगायतका विषयमा छलफल हुने जानकारी दिए । त्यस्तै आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन…