प्रदेशको राजधानी र नामको टुंगो लगाउन बैठक सुरु (लाइभ)

काठमाण्डु – प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशको स्थायी राजधानी र नामाकरणबारे टुंगो लगाउन बैठक सुरु भएको हो । बैठकमा अहिले विपक्षी दल कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडियाले बोलिरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीले गत शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेशसभामा…