काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको विस्तार गर्ने तयारी गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सोमबार यसबारेमा छलफल भएको छ । छलफलमा मन्त्रिपरिषद पुर्नगठनबारे छलफल भएको थियो । तर, दुवै नेताले आ आफ्नो अडान राखेपछि पुर्नगठनमा सहमति नभएपनि तत्काल रिक्त स्थानमा मन्त्री थप्ने विषयमा भने सहमति भएको छ । प्रधानमन्त्री ओलीले…