काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (बुधबार) पनि संसद बैठक बहिष्कार गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट हरि ढकाल र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिष्कार गरेर सदनबाट बाहिरिएका छन् । यो सँगै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेको एक सय दिन पुगेको छ । उनीहरुले…