काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेलाई भेटेको छ । मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर रास्वपाका नेताले सभामुख देवराज घिमिरेलाई भेटेका हुन् । उनीहरुले सभामुखलाई सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि दवाव दिएका छन् । सभामुखलाई भेटेर बाहिरिदैं लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेकाे बताए । त्यस्तै उनले अदालत टेकाएको आधारमा…