नेकपा सर्लाहीका जिल्ला अध्यक्ष पन्तलाई कोरोना संक्रमण

वीरगञ्ज – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । हाल उनी काठमाण्डुमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।  ‘३–४ दिन…