काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकको विषय संसद्देखि चीनसम्म उठाउने उद्घोष गरेका छन् । नेकपा एमाले काठमाण्डुका अगुवा नेताहरूसँग बालुवाटार भेटवार्ताका क्रममा उनले राष्ट्रिय सहमति जुटाएर लिपुलेकका विषयमा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताए । प्रधानमन्त्री अोलीले राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ…