काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पुगेका छन् । ओलीले स्थायी कमिटी बैठक एक पक्षीय रुपमा स्थगित गरेपछि दुवै नेता प्रधानमन्त्री निवास पुगेका हुन् । प्रधानमन्त्री ओली समूहका नेताहरुको अनुपस्थितिकाबीच बैठक सुचारु गरेका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग बैठकका विषयमा छलफल…