रास्वपाले आजदेखि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गर्दैछ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार बिहीबार बेलुका ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ…