काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल पार्टीभित्रको विवादलाई अवसरमा बदल्न आग्रह गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री पोखरेलले पार्टीभित्र देखिएको चुनौतीलाई विचार, संगठन र नेतृत्वका विषयमा रहन गएका ’ग्रे’ एरियालाई मेटाएर सुस्पष्ट मार्गचित्र सहित अघि बढ़्ने अवसरमा बदल्न सकिने बताएका हुन् । ‘नेकपाभित्र अहिलेको…