काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएका आरोप प्रमाणित भए पदमा बस्नुको औचित्य नहुने बताएका छन् । राजनीतिक प्रतिवेदनबारे बुधबार बसेको सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री अोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपमा पुष्टि भए आफू पदमा बसिरहन नहुने बताएका हुन् । उनले वरिष्ठ नेता माधवकुमरा नेपला…