१३ गते बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा बसेर सकिएको छ । बैठक पुनः १० दिनपछि अर्थात मंसिर १३ गते बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा अ‍ोली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल,…