प्रचण्डलाई राष्ट्रपतिको आग्रहः दुवै अध्यक्ष मिलेर जानूस्

काठमाण्डु – राष्ट्रपति विद्या भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रका समस्या हल गरेर अगाडि बढ्न आग्रह गरेकी छन् । मंगलबार साँझ शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले पार्टीभित्रका समस्याहरुलाई बैठकबाट समाधान निकाल्न आग्रह गरेकी हुन् । उनले दुवै अध्यक्षलाई मिलेर जान सुझाव दिएकी छन् । ‘राष्ट्रपतिज्यूले पछिल्लो समय पार्टीभित्रका समस्याहरुबारे…