प्रधानमन्त्रीलाई वामदेवको जवाफः प्रस्ताव फिर्ता हुँदैन, कार्यशैली सच्याउनुस्

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटारमा उपाध्यक्ष गौतम प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । आजको भेटमा नेकपाभित्र देखा परेको विवादबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीले गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन…