७० करोड घुस अडियो प्रकरणबारे मिश्रको जवाफः झुक्किएर रेकर्ड भएछ !

काठमाण्डु – तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले काठमाण्डु जिल्ला अदालत समक्ष प्रमाण पेश गरेका छन् । मिश्रले सेक्युरिटी प्रिन्टिङ्ग प्रेस प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गरेका थिए । बाँस्कोटाले सोही प्रकरणमा पदबाट राजीनामा दिनु परेको थियो । बाँस्कोटाले मिश्रले आफ्नो गाली बेइज्जती गरेको भन्दै अदालतमा…