काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्रीले प्रदेश नम्बर १ का आफू निकट प्रदेश कमिटी सदस्यहरुसँग गरेको…