काठमाण्डु – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आफू कृषि क्षेत्रको चौकिदार भएको दाबी गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) व्यवस्थापन तहका कर्मचारीहरुसँग मन्त्री भुसालले कृषि क्षेत्रभित्र गलत काम गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘म कृषि क्षेत्रको चौकीदार हुँ । कसैले यसभित्र पसेर बदमासी गर्न खोज्छ, तपाईंहरूलाई गलत काम गर्न…