काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका निम्ति आफूहरुले ठूलो अपेक्षा नगरेको बताएका छन् । ‘हामीले पार्टी एकता कायम गर्नुपर्छ । पार्टी एकता कायम गर्नका लागि हामीले ठूलो अपेक्षा गरेका छैनौं । हामीले गर्नुपर्ने कुरा…