करमा हेरफेर गर्न सकिन्छ: आर्थिक मामिलामन्त्री आङ्बो

विराटनगर – प्रदेश नं १ को प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७’ लाई सर्वसम्मतिले गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आजको बैठकमा सो विधेयकलाई पेश गरेका थिए । विधेयकमाथि प्रदेशसभा सदस्यहरु एकराज कार्की, ओमप्रकाश सरावगी, मोहनकुमार खड्का, राजकुमार ओझा र लीला सुब्बाले प्रदेशले करको दायरा बढाउन, राजश्व…