बाबुरामले भनेः ‘रिमुभ’ केपी ओली

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले कोरोना भाइरसको महामारीले थला परेका जनतामाथि सरकारले राहतका कार्यक्रम नल्याएको बताएका छन् । उनले जनताको काम गर्ने सरकार किन चाहियो ? भन्दै ‘रिमुभकेपीओली’ अभियान चलाएका छन् । सोमबार ट्वीटमार्फत डा. भट्टराईले कोरोना उपचारखर्च आफैं, बेहोस भए मात्रै अस्पताल जाऊ, महिनौंदेखि स्कूल–कलेज बन्द भएर अलपत्र परेका विद्यार्थी जेसुकै गर भन्नु…