काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बुधबार तीन जना मन्त्री थपेका प्रधानमन्त्रीले साँझ ५ बजे बालुवाटारमा सबै मन्त्रीलाई बोलाएका हुन् । आजको बैठकमा प्रधानमन्त्री अोलीले नयाँ मन्त्रीलाई निर्देशन दिने स्रोतले जानकारी दियो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको…