प्रचण्डसँगको गोप्य भेटबारे बाबुरामले मुख खोले

काठमाण्डु – उपराष्ट्रपति निवासमा प्रचण्डसँग गोप्य भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसबारे स्पष्टिकरण दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत ओली प्रतिगमनविरूद्ध विरुद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयासस्वरुप आफूले राजनीति भेटघाट गरेको बताएका हुन् । शुक्रबार प्रचण्ड–नेपाल समूहको नेकपाले काठमाण्डुको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै…