कपिलवस्तु - नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड र बाबुरामले जनयुद्धका एजेण्डा छाडेकाले मुलुक राजनीतिक जटिलतामा फसेको आरोप लगाएका छन् । कपिलवस्तुको शिवगढीमा सोमबार पार्टी सम्वद्ध अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलन उदघाटन गर्दै महासचिव विप्लवले प्रचण्ड र डा. बाबुराम भट्टराईका कारण मुलुक संकटमा फसेको आरोप लगाए । उनले भने ‘जनयुद्धलाई प्रचण्ड र बाबुरामजीले गलत…