बादल र भट्टलाई प्रचण्डले भनेः खरानी घसेर चिन्नै नसक्ने भए !

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र लेखराज भट्ट खरानी घसेर चिन्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । अनेरास्ववियूको उपत्यका भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री बादल र उद्योगमन्त्री लेखराज भट्टलाई आफूले नचिन्ने बताएका छन् । प्रचण्ड निकट…