काठमाण्डु – सर्वोच्च अदालतको फैसलाले पुनः सरकार परिवर्तनको खेल सुरु हुने भएको छ । सर्वोच्चले ऋषिराम कट्टेलको नेकपाको पक्षमा फैसला गरेपछि सत्तारुढ नेकपा पूर्ववत् रुपमा फर्किएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्चको फैसलापछि खारेज भएको हो । यसको प्रभावमा संसदमा पनि परेको छ । संसदमा चार वटा दल अस्तित्वमा आएका छन्…