सभामुखविरुद्ध महाअभियोग लगाउँदैनौंः प्रमुख सचेतक भट्टराई

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा अ‍ोली पक्षले सभामुखविरुद्ध महाअभियोग नलगाउने स्पष्ट पारेको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखमाथि महाअभियोग लगाउनुको कुनै कारण नरहेको स्पष्ट पारेका छन् । ‘गलत हल्ला फैलाइएको मात्रै हो । सभामुखविरुद्ध महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन्’, उनले भने । सभामुख अग्नी सापकोटासँग असन्तुष्ट हुँदै आएको…