प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावः सभामुखको सुझावपछि प्रचण्ड–नेपाल समूह ‘ब्याक’

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सभामुख अग्नी प्रसाद सापकोटासँग भेट गरेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सभामुख सापकोटासँग भेट गरेको हो । भेटमा दिउँसो ४ बजे बस्ने संसद बैठकका कार्यसूची र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध दर्ता हुने अविश्वासको प्रस्तावबारे छलफल भएको स्रोतले जानकारी दियो । जवाफमा सभामुख सापकोटाले…